दसैँमा रोयल्टी पाएपछि रमाए स्रष्टा

प्रकाश सिलवाल । “यति सबै मेरो हो ?” राष्ट्रकवि माधव घिमिरेले जिज्ञासा राख्दै रु १० हजारको नोट गनिसकेपछि प्रसन्न मुद्रामा भन्नुभयो, ‘स्याबास’ । सम्भवतः साझा प्रकाशनबाट धेरै बिक्री हुनेमध्येको एक लोकप्रिय पुस्तक ‘गौरी’ खण्डकाव्यका स्रष्टा घिमिरेलाई यसअघि यसरी घरमै पुगेर सो प्रकाशनका व्यवस्थापकले रोयल्टी (लेखकस्व) दिएका थिएनन् । रु ४० करोडभन्दा बढी घाटामा रहेको साझा … Continue reading दसैँमा रोयल्टी पाएपछि रमाए स्रष्टा